News Portal

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

२२३ पटक

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक गर्दैछ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि बैठकको मुख्य उद्देश्य समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिनु हो।

पार्टीले आन्तरिक प्रतिस्पर्धा र प्राथमिक निर्वाचनबाट तयार भएको सूचीलाई समीक्षा गरी अन्तिम बनाउने तयारी गरेको छ। निर्वाचन आयोगले दलहरूले पेश गर्नुपर्ने समानुपातिक सूचीको अन्तिम मिति तोकेको हुँदा रास्वपा अब आफ्नो बन्दसूची पेश गर्न अन्तिम तयारीमा रहेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...