News Portal

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

२५८ पटक

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता वार्ता असफल भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची आफैं निर्वाचन आयोगमा पेश गर्ने तयारीमा छ।

पार्टी स्रोतका अनुसार करिब साढे ३ सय उम्मेदवारको सूची अन्तिम चरणमा छ। वार्ताका क्रममा रवि लामिछानेले शुरुवातमा ३० प्रतिशत दिने अडानबाट घटाउँदै ५ प्रतिशतसम्म झारेपछि कुलमान निकटका नेताहरू असन्तुष्ट भएका थिए।

कुलमानले पार्टीको नाम, चुनाव चिन्ह, पदाधिकारी र उम्मेदवारीमा पर्याप्त हिस्सेदारी सुनिश्चित नभएसम्म विलय नहुने अडान राखेका छन्। पार्टी नेताहरू भन्छन् कि अब संघीयता र परिवर्तन समर्थक पक्षहरूसँग संवाद जारी राख्दै आफ्नै ढंगले चुनावी अभियान अघि बढाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...