News Portal

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

२६१ पटक

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरबाट निस्किएका छन्।

वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे प्रश्न गर्दा रविले उत्तर दिए, “मेरो अनुहारले के भन्छ?” त्यसपछि ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा उनले भने, “बाँकी समयले बताउला, वार्ता राम्रो भयो।”

राजनीतिक विश्लेषकहरूले यो प्रतिक्रिया आगामी कदमबारे राजनीतिक संकेतको रूपमा हेरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...