News Portal

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

३१२ पटक

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा पुनर्स्थापना हुन सक्ने संकेत दिएकी छन्।

भण्डारीले अन्तरवार्तामा भनिन्, “जनताको नासो फिर्ता गर्ने उद्देश्य राखेर राजगद्दी त्याग गर्नुभएका व्यक्ति हो, त्यसैले उहाँलाई देशप्रति माया छ।” उनले थपिन्, “राजनीतिमा कुनै कुराको सम्भावनाबारे कहिल्यै पूर्ण रुपमा नकार्न सकिँदैन। देश अस्थिर रह्यो र पार्टीहरूले नेतृत्व गर्न सकेनन् भने कसैले न कसैले कमाण्ड सम्हाल्नुपर्छ, त्यसमा पूर्वराजसंस्था पनि एउटा महत्वपूर्ण शक्ति केन्द्र हो।”

पूर्वराजासँग प्रत्यक्ष भेट नभएको भण्डारीले औपचारिक सम्मान व्यक्त गर्दै भन्नुभयो, “ज्ञानेन्द्र शाहले जनताको हितको लागि राजगद्दी त्याग गर्नुभयो, त्यसैले उहाँको देशप्रति माया स्पष्ट छ।”

भण्डारीको अभिव्यक्तिले नेपालमा राजसंस्थाको भविष्यबारे नयाँ बहसको सुरुआत गर्न सक्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...