News Portal

प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

१२७ पटक

काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मध्यराति घरबाटै पक्राउ गरी भद्रकाली प्रहरी परिसरमा राखिएको छ।

शर्मा ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै गेटमा पर्चा टाँस्ने प्रयास गरेका थिए।

अहिले जेन-जी अभियन्ता मिराज ढुंगानाको टोली भद्रकाली पुगेको छ र उनी शर्माको रिहाइका लागि पहल गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...