News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ==== गजल ====

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    शारदा सुवेदी

    बादलसरि आकाशमा बदल्दै रङ्ग उडूँ
    कल्पनामा रमाउँदै सधैं तिमीसङ्ग उडूँ

    नबिउँझाइदेऊ मलाई आज सपनाबाट
    मधुकरका साथ बनी मालती दङ्ग उडूँ

    हेर्दिन आज समाचार बन्द छन् कानआँखा
    खोजी बास्ना बगैंचामा पुतलीकै ढङ्ग उडूँ

    दृश्य अदृश्य डर र त्रासको छाडेर गुनासो
    बस्,एक पल आफ्ना लागि बाँचेर उमङ्ग उडूँ ।।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ४, २०८२ (अप्रिल १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको संगठनात्मक समीक्षा र रणनीति तय गर्न केन्द्रीय समिति बैठक

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनको समग्र अवस्था, आगामी महाधिवेशनको तयारी...

    शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको स्पष्ट सन्देश : सरकार माग पुरा गर्न तयार

    काठमाडौँ, वैशाख ३ — लगातार १५ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर रहेको भन्दै शिक्षा,...

    फेसबुकमा होइन, बैठकमै जवाफ दिनुपर्छ’ : वडाध्यक्षहरूको मेयरलाई चुनौती

    काठमाडौं, वैशाख ३ – काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा तीन महिनादेखि...

    कक्षा १२ को परीक्षा संकटमा: आन्दोलन रोकिएन भने असर पर्न सक्ने

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु...