News Portal

कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

८२९ पटक

कमल सिंह ठकुरी
कुवेत। कुवेतको बहुप्रतिठित करेन्सी एक्सचेन्ज कम्पनी अमान एक्सचेन्जबाट नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोगमा कुवेतबाट नेपाल पैसा पठाउँदा भाग्यशाली एक जना विजेतालाई १ लाख रुपैयाँ साप्ताहिक रुपमा बम्पर उपहार स्वरूप पुरस्कार दिईने अमान एक्सचेन्ज कम्पनी कुवेतका नेपाली मुख्य प्रतिनिधि तथा एरिया म्यानेजर सन्तोष तामाङले हिमालीसंचारलाई जानकारी दिएका छन्।

“यो भाग्यशाली योजनाको समयावधि सन् २०२५ सेप्टेम्बर १ तारिखदेखि नोभेम्बर १ तारिख (भदौ १६ गतेदेखि कार्तिक १५ गते) सम्म रहनेछ।”

तामाङले थप अगाडि भने- यस अवधिमा हाम्रा मूल्यवान नेपाली ग्राहकहरूका लागि आकर्षक ‘लक्की ड्र’ योजनामार्फत दैनिक विजेतालाई सिटीपे वालेटमार्फत हरेक दिन क्यासब्याक उपहार दिइने बताए।

त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफर उत्सव योजना २०२५ अन्तर्गत नेपालका सबैभन्दा हाम्रा महत्वपूर्ण चाडपर्वहरू शुभ विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा कुवेतको अमान एक्सचेन्ज र सिटी एक्सप्रेसकाे सहकार्यमा विशेष उत्सवमार्फत यस अभियान संचालन ल्याइएको बताएको छ। साथै यो भाग्यशाली योजनाको समयावधि सन् २०२५ सेप्टेम्बर १ तारिखदेखि नोभेम्बर १ तारिख (भदौ १६ गतेदेखि कार्तिक १५ गते) सम्म रहनेछ।

कुवेतमा रहनुहुने सम्पुर्ण नेपाली ग्राहक महानुभावहरुले अमान एक्सचेञ्ज कुवेतका सबै ठूला साना शहरहरूबाट सेवा लिन सक्नुहुनेछ।

थप जानकारीको लागी:-
सन्तोष तामाङ
मोबाईल : 98760046

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...