News Portal

गोबिन्द आलेको लयमा दुर्गा मर्सांगी मगरको “अधिकार” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९३८ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली लोक दोहोरी पारखीहरुका लागि “अधिकार” बोलको गीत भर्खरै बजारमा आएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर सुन्न सकिन्छ ।

कसैलाई मन देखि माया गरिन्छ र त्यो माया एकोहोरो मात्र बन्दिन्छ भने साच्चै मनले माया गरेको मान्छेलाई जिबनभर भुल्न सकिन्न क्यारे, निन्द्रा फरक भए पनि, उसैको नाम जप्न छोड्ने छैन भन्ने भाव रहेको यस वियोगान्त भावलाई राजेन्द्र सुबेदीले लेखेका हुन् ।

गोबिन्द आलेको मन छुने लय सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा सगुन शाही र दिपक रिरुवाको घत लाग्दो अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको अनुसार उनीहरु द्वय बाध्यता र बिबस्ता टाढिए पनि एक अर्कामा बीच भुल्न नसक्ने स्थितिमा पुगेका छन् । “अधिकार बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...