News Portal

  • —– गजल —–

    हिमाली संचार संवाददाता
    ६५३ पटक

    – कुमारी चेम्जोङ

    यो रित्तो जोवनलाइ त्यो सिङ्गो तन उधारो दिनु
    जीवन दिनु त्यस पछि जे दिनु गाह्रो साह्रो दिनु

    ती नजर पिइ तृप्त हुन काफी छैन एक जुनि
    समय यो जवानी मलाइ अलि फारो फारो दिनु

    तिम्रो एहेसासको त्यो उज्यालोमा रम्ने लत बस्यो
    ए जुनेलि तिमी लुकिदेउ मलाइ अध्यारो दिनु

    तिमी लट्टिने बिषालु नजर बनाउन मन छ
    मदहोस तिमि हुदा सम्हाल्ने छु अभिभारो दिनु

    जे माग्छु आज देउ, नदेउ चितामा फुल मलाइ
    म मरे पछि, यो मेरो लास गिद्द लाई चारो दिनु।।

    झापा हल्दिबारी
    हाल: कुवेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...