News Portal

अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

२९२ पटक

तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी गरेको सैन्य आक्रमण पूर्णतः असफल भएको दाबी गरेका छन्। उनका अनुसार अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गर्न खोजेपनि त्यसबाट कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन।

खामेनीले उक्त हमला इरानको सार्वभौमिकता र सुरक्षा विरुद्धको प्रयास भएको उल्लेख गर्दै, अमेरिकी रणनीति विफल भएको टिप्पणी गरे। साथै उनले इरानद्वारा कतारस्थित अमेरिकी हवाई अड्डामा गरिएको जवाफी कारवाहीलाई “दृढ उत्तर”को रुपमा व्याख्या गरे।

उनको धारणा विपरित अमेरिकी रक्षामन्त्रीले भने अमेरिकाले इजरायलसँग मिलेर संकलन गरेको गोप्य सूचनाका आधारमा इरानको आणविक योजनामा ठुलो क्षति पुर्‍याएको र यसले त्यस कार्यक्रमलाई कैयौं वर्ष पछाडि धकेलेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...