News Portal

===== गजल =====

हिमाली संचार संवाददाता
६७२ पटक

गीता स्मृति कठायत

कसैकोजबर्जस्ति थिएन कसैको कर लागेन
पति मरेदेखि रातो कालो लाउने रहर लागेन

जिउन मुस्किल बनाउने एक त समाज थियो
विधुवालाइ आफ्नै जवानीको निभर लागेन

सबैले हानेका ढुङ्गाको पर्खाल बनाएको थिएँ
मलाई तपाईले हिर्काउनुभएको पत्थर लागेन

प्यार र प्यार गर्ने सित मलाई बहुत डर लाग्छ
थप्पड र थप्पड हान्नेसित कहिल्यै डर लागेन

सराबीको छेउमा बसेर हो छोरो सराबी बन्यो
उस्लाई महात्माको छेउमा राखे असर लागेन।।

दिपायल, डोटी

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...