News Portal

  • पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ६३५ पटक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार तथा गायक पुरुषोत्तम त्रिपाठीले नयाँ स्वदेश गीत सार्वजनिक गर्नुभएको छ।

    आधुनिक, पप, दोहोरी, राष्ट्रिय भावना झल्काउने गीतदेखि मार्मिक भावका गीतसम्म सिर्जना गरी नेपाली संगीत बजारमा छुट्टै स्थान बनाउनुभएका त्रिपाठी पछिल्ला दिनहरूमा एकदमै व्यस्त संगीतकर्मीका रूपमा चर्चित हुनुहुन्छ।

    हालै उहाँको राष्ट्रप्रेममा आधारित नयाँ शैलीको स्वदेश गीत सार्वजनिक भएको छ, जुन गीत अहिले निकै चर्चाको केन्द्रमा रहेको छ।

    उक्त गीतका शब्द र संगीत स्वयं पुरुषोत्तम त्रिपाठीकै छन् भने स्वर त्रिपाठी र गायिका रुशा फुयालले दिनुभएको छ।

    गीत ‘PTCO Music’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...

    ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

    ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री...