News Portal

जन्मदिनमा पत्रकार शाहद्वारा गरिब बालबालिकाका लागि २५ हजार सहयोग

हिमाली संचार संवाददाता
८१७ पटक

बाँके : ठकुरी पत्रकार संघ केन्द्रिय अध्यक्ष करुणा शाह तथा बाँके जिल्लाको सक्रिय पत्रकारले हिजो जन्मदिनको अवसर समाजिक र परोपकारी काम गरेकी छन्। ठकुरी सहयोग संजाल बाँकेले चलाए गरिब असाय जेहेन्दार बालबालिकाका निम्ती शैक्षिक परियोजनालाई टेवा पुग्ने गरी पत्रकार शाहले सहयोग सोरूप २५,००० प्रदान गरेकी छन।

शाह आफैमा यस ठकुरी सहयोग संजालकी प्रदेश नं ५ की सल्लाहकार पनि हुन। उक्त हस्तान्तर कार्यक्रममा ठकुरी सहयोग संजाल प्रदेश नं ५ प्रमुख संयोग जंग शाह, ठकुरी सहयोग संजाल बाँकेका जिल्ला अध्यक्ष दिपक शाही, बरिष्ठउपाध्यक्ष बिष्णु सिंह ठकुरी, उपाध्यक्ष देब बहादुर शाही(दिपक), सचिब युवराज शाह, कोषध्यक्ष अरूण बिक्रम शाह, महासचिब कृष्ण मल्ल, सह प्रवक्ता भरत बिक्रम सिंह, सदस्य जायश्री शाह र यशोदा सिंह लगायतको जिल्ला कार्यसमिती साथै पत्रकारहरू र अन्य ठकुरी बुद्धिजिव को पनि उपस्तिथी थियो।

उक्त कार्यक्रम प्रदेश नं ५ को सहयोजना सम्पन्न भएको थियो। क्रार्यक्रममा प्रदेश प्रमुख संयोग जंग शाहले पत्रकार शाहलाई शुभकामना तथा धन्यवाद दिदै उहाँको योग्दानले ति गरिब जेहन्दार बालबालिकालाई धेरै सहयोग हुने र यो अहिले बर्थ डे पार्टी गरेर हजारौ पैसा बेफुजल खर्च गर्ने युवा पिडीलाई प्रत्रकार शाह उदाहरणिय कामको कार्य पनि हो बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...