News Portal

दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर नियुक्त

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ।

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं, १४ चैत्र – राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ। समितिका संयोजक नवराज सुवेदीले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डरको जिम्मेवारी सुम्पिएको घोषणा गरे।

प्रसाईंको नेतृत्वमा आगामी शुक्रबार काठमाडौंमा राजावादी प्रदर्शन आयोजना हुने छ। काठमाडौं प्रशासनले प्रदर्शनका लागि तिनकुने स्थान छुट्याएको छ। प्रदर्शनी सफल बनाउनका लागि सुवेदीले आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरे।

यता, गणतन्त्र पक्षधरहरू पनि भृकुटिमण्डपमा प्रदर्शन गर्ने तयारीमा छन्। दुवै पक्षका प्रदर्शनहरू एकै दिन गर्न लाग्दा सुरक्षा व्यवस्थामा कडा सतर्कता अपनाइएको छ।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...