News Portal

कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि, राष्ट्रिय सभा बैठक अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

हिमालीसंचार संवाददाता
१८६ पटक

काठमाडौं, १३ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठक सञ्चालन हुन दिएनन्।

बैठक सुरु हुनेबित्तिकै सांसदहरू उठेर विरोध जनाए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्न समय दिए।

अछामीले घिसिङलाई हटाउने सरकारको निर्णय पूर्वाग्रही भएको आरोप लगाउँदै यसको स्पष्टिकरण प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरे।

यसअघि, प्रतिनिधि सभा बैठक पनि सोही कारण अवरुद्ध भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...