News Portal

टिकटकले ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने बनायो

टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ।

संगीता गुरुङ
६१८ पटक

फाल्गुन २०, काठमाडौँ – टिकटकले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्न सकिने समयको सीमा विस्तार गरेको छ। अबदेखि, टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने भएको छ। यसअघि, टिकटक प्रयोगकर्ताले अधिकतम १० मिनेटसम्मको भिडिओ मात्र अपलोड गर्न सक्थे, तर अब यो समय सीमा उल्लेखनीय रूपमा बढाइएको छ।

पहिला टिकटकमा १५ सेकेन्डदेखि १ मिनेट, ३ मिनेट र १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्थ्यो। तर हालको परिवर्तन अनुसार, अब बाहिरी एपहरूबाट तयार पारिएका ६० मिनेटसम्मका भिडिओ पनि टिकटकमा अपलोड गर्न सकिनेछन्।

यो नयाँ सुविधा टिकटक प्रयोगकर्ताहरूलाई लामो भिडिओ सामग्री साझा गर्ने सुविधा दिन्छ, जसले अन्य भिडियो शेयरिंग प्लेटफर्महरूको प्रतिस्पर्धामा टिकटकलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...