News Portal

गोरखामा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

गोरखाको शहीद लखन गाउँपालिका–३ मा सोमबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

संगीता गुरुङ
२६७ पटक

गोरखा, फागुन १९ – गोरखाको शहीद लखन गाउँपालिका–३ मा सोमबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मनकामना मन्दिर दर्शनका लागि गइरहेको ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडकखण्डमा बिहान ११:२५ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी छ। घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल लगिएको छ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...