News Portal

सशस्त्र प्रहरी बलले इन्स्पेक्टर पदका लागि आवेदन खुला

सशस्त्र प्रहरी बल, नेपालले रिक्त पदहरू पूर्ति गर्न इन्स्पेक्टर पदका लागि नयाँ भर्ना प्रक्रिया सुरू गरेको छ।

संगीता गुरुङ
१७९ पटक

फाल्गुन १६, काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले रिक्त पदहरू पूर्ति गर्न इन्स्पेक्टर पदका लागि नयाँ भर्ना प्रक्रिया सुरू गरेको छ। मानवश्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखा हलचोकले सूचना जारी गर्दै कानुन उपसमूह र लेखा उपसमूहका लागि दरखास्त खुला गरिएको जानकारी दिएको छ।

यस अनुसार, कानुन उपसमूहतर्फ ८ जना र लेखा उपसमूहतर्फ २० जना पदका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

थप जानकारीका लागि सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...