News Portal

ओखलढुंगामा जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

ओखलढुंगामा जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ परेका छन्।

संगीता गुरुङ
१८९ पटक

फाल्गुन १२, ओखलढुंगा – लिखु गाउँपालिका-५ निवासी ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

श्रोतका अनुसार, शुक्रबार साँझ २३ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरी चौकी यसमबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...