News Portal

सिटिजन लाइफको लाभांश घोषणा: बोनस सेयर र नगद लाभांश

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूका लागि २८.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संगीता गुरुङ
१५६ पटक

काठमाडौं, फागुन ९ – सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूका लागि २८.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभामा पारित गरिनेछ। साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

यसअघि, सिटिजन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...