News Portal

सुन र चाँदीको मूल्यमा वृद्धि

आज सोमबार सुनचाँदीको भाउमा वृद्धि भएको छ।

संगीता गुरुङ
१९९ पटक

काठमाडौं, फागुन ५ – आज सोमबार सुनचाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको भाउ १ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले महँगो हुँदै १ हजार ९ सय ७० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...