News Portal

जोरपाटीबाट ५ किलो पोल्यान्ड सहित दुई जना पक्राउ

जोरपाटीस्थित नयाँ बस्तीमा सशस्त्र प्रहरीले छापा मार्दै ५ किलो लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३७४ पटक

काठमाडौं, फाल्गुन १ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्तीमा सशस्त्र प्रहरीले छापा मार्दै ५ किलो लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ।

इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा गरिएको अपरेसनमा होटलबाट ठूलो मात्रामा लागुऔषध बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय युवक र रामेछापका २४ वर्षीय युवक रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...