News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
८५८ पटक

पत्रीका थापा

खुब हेरि रह्यो एेनाले आफ्नो अनुहारमा
सोच्दो हो कसरी खत बस्यो यो अनुहारमा

देशद्रोही छोराले पनि सिमाना कटि रहदा
बहुत चोटी फर्केर हेर्यो देशको अनुहारमा

इन्क्लाबमा मट्टीतेल बनेर सकिन मन छ
आफै जल्छ जो झोस्छ आगो अनुहारमा

बत्ती बिनाको कोठा जस्तो छ अबसर पनि
म जलेर आउँछ उस्को उज्यालो अनुहारमा

बेपत्ता भएको प्रेमी बर्षौ पछि आज भेटियो
खुसिको सिचाइ भयो फेरि बाझो अनुहारमा।।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...