News Portal

शंखरापुरको जंगलमा मृत चितुवा फेला

शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।

संगीता गुरुङ
३३७ पटक

माघ काठमाडौं – शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार चितुवा लामो समयदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ, किनभने यसको शरीर सडेगलेको अवस्थामा फेला परेको थियो।

चितुवाको मृत्युको कारण खुल्न सकेको छैन। हाल इलाका वन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...