News Portal

साँखु प्रहरी प्रभागमा महिला प्रहरीको मृत्यु

काठमाडौंको साँखु प्रहरी प्रभागमा कार्यरत एक महिला प्रहरी बुधवार मृत अवस्थामा फेला परेकी छन्।

संगीता गुरुङ
२७५ पटक

माघ २३, काठमाडौं – काठमाडौंको साँखु प्रहरी प्रभागमा कार्यरत एक महिला प्रहरी बुधवार मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका अनुसार, २३ वर्षीया निशा चौधरी नामकी महिला प्रहरी झुण्डिएको अवस्थामा ब्यारेकमा मृत अवस्थामा भेटिइन्।

एसपी बोहोराका अनुसार, घटनास्थल सुरक्षित राखिएको छ र बर्दियाबाट उनका परिवार काठमाडौं फर्किरहेका छन्। घटनाबारे प्रहरी अनुसन्धान गर्दै छ। मृतक प्रहरी जवानको श्रीमान वैदेशिक रोजगारमा रहेको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...