News Portal

त्रिभुवन विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन खुला

त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक आवेदन खुलाएको छ।

संगीता गुरुङ
३३४ पटक

माघ २३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक आवेदन खुलाएको छ। विश्वविद्यालयले उप–प्रशासक पदमा ४ जना, आर्थिक उप–नियन्त्रक पदमा १ जना, र नर्सिङ उप–नियन्त्रक (अधिकृत द्वितीय) पदमा २ जना कर्मचारीको लागि आवेदन आह्वान गरेको छ।

आवेदन शुल्क ३,००० रूपैयाँ तोकिएको छ। इच्छुक उम्मेदवारहरूले फागुन १७ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...