News Portal

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, एक भारतीय नागरिक घाइते

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, एक भारतीय नागरिक घाइते भएका छन्।

संगीता गुरुङ
२२० पटक

२२ माघ, झापा – कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ।

प्रहरी स्रोतका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। नेपाल-भारत सीमा क्षेत्रको तुलसीबारीमा लागूऔषध कारोबार नियन्त्रणका लागि लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको संयुक्त टोली परिचालित थियो।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...