News Portal

साइबर ठगी प्रकरण: नक्कली इमेल प्रयोग गर्ने दुई जना पक्राउ

प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२२५ पटक

माघ २२, काठमाडौँ— प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। साइबर ब्युरोका अनुसार, उनीहरूले पीडितहरूलाई डर त्रास देखाएर रकम असुली गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न रहेको पुष्टि भएको थियो।

ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ। हाल अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...