News Portal

तीन दिन स्थिर रहेको सुनको भाउ अचानक बढ्यो

तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) अचानक बढेको छ।

संगीता गुरुङ
२९४ पटक

२२ माघ, काठमाडौं – तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) अचानक बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको भाउ १,९०० रुपैयाँले उकालो लागेको छ।अघिल्लो दिन १,६२,८०० रुपैयाँमा कारोबार भएको सुन आज १,६४,७०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन १,८९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार ३५ रुपैयाँले बढेर १,९३० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...