News Portal

मन्डली भु.पु विद्यार्थी क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समिर कुमार अधिकारी
३०२ पटक

काठमाडौँ– मन्डली भु.पु विद्यार्थी क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २०जनाले रक्तदान गरेका छन् ।  रक्तदान कार्यक्रममा मन्डली भु.पु विद्यार्थी क्लवकाे आजीवन सदस्य ध्रुव सिम्खडाले उद्घाटन गरेका थिए।
। उक्त रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुले रक्तदान गरे।  साथै ट्रेकिङ एजेन्सी एसाेसिएसन अफ नेपाल (टान) का पुर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी  ज्योति अधिकारीले पनि रक्तदान गरेका थिए। भने यसैगरी यस रक्तदान कार्यक्रममा धादिङ जिल्लाकाे सभापति दल बहादुर अधिकारी मन्डली माध्यामिक विद्यालयका भुतपुर्व शिक्षक ध्रुव बानियाँ मन्डली भु.पु विद्यार्थी क्लवका भुतपुर्व अध्यक्ष अर्जुन सिम्खडा भु.पु विद्यार्थी क्लवका निवर्तमान अध्यक्ष श्रीराम अधिकारी समाजसेवी रामप्रसाद सापकाेटाले पनि रक्तदान कार्यक्रममा उपस्थित जनाएका थिए।

साथै यस मन्डली भु.पु विद्यार्थी क्लवले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा टाईनी सिड्स प्री स्कुल छहारी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेकाे थियाे।
उक्त कार्यक्रममा रक्तदान प्रदान गर्ने रक्तदाताहरुलाई मन्डली भु.पु विद्यार्थी क्लवका भु.पु अध्यक्षले प्रशंसा पत्र वितरण गरेका थिए ।
रक्तदाता संख्या : २०

प्रथम रक्तदाता : ध्रुब सिंखडा
अन्तिम रक्तदाता : ज्ञानेन्द्र बानियाँ

रक्तदाता हरु
१. ध्रुब सिंखडा
२.राम कुमार अधिकारी
३. शान्त कुमार बानियाँ
४.दिपक कार्की
५. शरण कार्की
६.बिनय भट्टराई
७.ज्योति अधिकारी
८.महेश भुजेल
९.प्रजुन बानियाँ
१०.दिपेन्द्र सिंखडा
११.द्रुपद अधिकारी
१२.राम चन्द्र भण्डारी
१३.गणेश नेपाली
१४.उत्सब अधिकारी
१५.संजिव नेपाल
१६. विशाल अधिकारी
१७.रामशरण बानियाँ
१८.राज कुमार दुवाडी
१९.राजु बि. क.
२०. ज्ञानेन्द्र बानियाँ

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...