News Portal

सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान, वृद्धि जारी

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा दोहोरो वृद्धि भएको छ।

संगीता गुरुङ
३१२ पटक

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा दोहोरो वृद्धि भएको छ। मंगलबार र बुधबार दुई दिनमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि मंगलबार यसको मूल्य १ लाख ५८ हजार १ सय रूपैयाँ थियो।

साथै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा २० रूपैयाँले वृद्धि भएको हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...