News Portal

सुनचाँदीको मूल्यमा वृद्धि

आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

हिमालीसंचार संवाददाता
२७९ पटक

माघ ३, काठमाडौँ – आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधवार सुनको मूल्य १ लाख ५५ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलाको १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर तोलाको १८८० रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...