News Portal

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज मंगलबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

संगीता गुरुङ
२८२ पटक

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ५५ हजार ५०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँ घटेर १ हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार, सुनको मूल्य १ लाख ५५ हजार ८०० रुपैयाँ थियो भने चाँदीको मूल्य प्रतितोला १ हजार ८६० रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...