News Portal

लसएन्जलसमा डढेलो: २४ मृत, २३ बेपत्ता

लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

संगीता गुरुङ
१९५ पटक

१ माघ, काठमाडौं – लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। घटनामा २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्। राष्ट्रपति जो बाइडनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्यालिसेड्स क्षेत्र २३ एकडमा फैलिएको डढेलोबाट सबैभन्दा प्रभावित छ, जहाँ केवल १४% नियन्त्रणमा आएको छ। इटनमा १४ हजार एकडमा फैलिएको डढेलोको ३३% मात्र रोकिएको छ।

वैज्ञानिकहरूका अनुसार सेन्टा आना हावाको तीव्रताले आगो फैलाउन मद्दत गरिरहेको छ। पाँच हजारभन्दा बढी जनशक्ति आगो नियन्त्रणमा खटाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...