News Portal

रुपन्देहीमा महिला र पर्सामा वृद्ध मृत अवस्थामा भेटिए

रुपन्देहीमा महिला र पर्सामा वृद्ध मृत अवस्थामा भेटिएको छ।

संगीता गुरुङ
२५८ पटक

काठमाडौं – रुपन्देही र पर्सामा दुई जनाको मृत अवस्थामा फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनीस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, पर्साको वीरगन्ज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुकको शव आइतबार फेला परेको छ।

प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...