News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

    रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

    संगीता गुरुङ
    ५९ पटक

    काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल, जाहेरवालाका वकिल, र लामिछाने पक्षका वकिलको बहसपछि निर्णय हुने छ। बहस टुंग्याउन नसकिए लामिछानेलाई थुनामा पठाउने वा भोलि पुनः हाजिर हुने आदेश हुन सक्छ।

    लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका थिए। उनीमाथि स्वर्णलक्ष्मी सहकारीमार्फत पाँच करोड ७८ लाख ठगीको आरोप छ। यसबाहेक अन्य सहकारीहरूसँग पनि जोडिएका मुद्दा दर्ता हुने प्रक्रिया सुरु भएको छ।

    प्रतिकृया दिनुहोस्

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

    २ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको...

    नेपाली कांग्रेसमा प्रधानमन्त्रीको खोजी

    हिउँदे अधिवेशन सुरू हुन दुई महिना ढिलो भैसक्यो। संसदमा पेस भएका २० ओटा बिधेयक अलपत्र...

    सुन–चाँदीको मूल्यमा वृद्धि

    माघ २, काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन...

    विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन...

    रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

    २ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको...