News Portal

नेपाली जनप्रगतिशील मोर्चा कुवेतको अध्यक्षमा एस बि सुनार निर्वाचित

हिमालीसंचार संवाददाता
३८७ पटक

कुवेत – मिति १० जनवरी २०२५ शुक्रबारको दिन कुबेतमा नेपाली जनप्रगतिशिल मोर्चा कुबेतको प्रथम अधिवेशन सम्पन्न भयाे। जुमकाे माध्यमबाट नेपाल कम्युनिस्ट पार्टी महासचिव तथा बिदेश बिभाग इन्चार्ज क्रान्तिकारी आन्दोलनको नायक, जनप्रिय नेता विप्लवकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे। प्रवास कमिटि, युरोप, अमेरिका, जापान, भारत, मध्यपुर्ब देशका मोर्चाहरुको जुम मार्फत विशेष उपस्तिथि रहेको थियो।

राजनीतिक दलका भातृ संगठनहरू र गैरआवासी संघको उपस्थिति थियो।कुबेत मोर्चाको प्रथम अधिवेशन भब्य सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संचालिका कविता कार्की गरेकी थिईन भनेस्वागत मन्तव्य सरिता सारु दिईकी थिईन।भातृ संगठनको कार्यक्रममा नेपाली दूतावास कुवेतको उपस्थिति भने थिएन। यस विषयमा भातृ संगठनहरूले एकजुट भएर नेपाली एम्बेसी कुबेतको आलाेचन गरे। नेपाली जनप्रगतिशिल मोर्चा कुबेतले नेपाली दुतवास कुवेतकाे कार्यालयमै गएर पत्र दिएका थिए। तर कार्यक्रम हुने दिन भने दुतवासबाट नआउने जानकारी आयाे। तर कुवेतमा हुने सांस्कृतिक कार्यक्रममा भने दूतावासको उपस्थिति भएकाे  देखिन्छ। तर राजनीति दलकाे भातृ संगठनको कार्यक्रम  भने न्यून उपस्थिति देखिन्छ।

नेपाली जनप्रगतिशिल मोर्चा कुबेतको प्रथम अधिवेशनबाट अध्यक्ष शेर बहादुर सुनारको नेतृत्वमा एक सदस्य पछि थप्ने गरि २३ सदस्यीय निर्वाचित कार्य समिती र ४ सदस्यीय सल्लाहकार समिति निर्वाचित कार्यसमिति यसप्रकार छ!
१) अध्यक्ष :- एस बि सुनार
२) उपाध्यक्ष :- कृष्ण सुनार
३) उपाध्यक्ष :- कैलाश मैनाली
४) महासचिव :- गीता सिंह ठकुरी
५) सचीव :- सुनिता क्षेत्री
६) सहसचीव :- सहन्सिला तामाङ
७) कोषाध्यक्ष :- सन्तोष चौधरी
८) सहकोषाध्यक्ष :- दिल प्रेम
९) सदस्य :- जगत कार्की
१०) सदस्य :- सर्मिला परियार
११) सदस्य :- कमला कार्की
१२) सदस्य :- सन्जु सेन
१३) सदस्य :- मन ब सुनार
१४) सदस्य :- तमलाल सुनार
१५) सदस्य :- सन्जय यादव
१६) सदस्य :- सुनिता शाही
१७) सदस्य :- उमेश चौधरी
१८) सदस्य :- अम्मि रोका
१९) सदस्य :- शम्भु पन्डित
२०) सदस्य :- अजय सुनार
२१) सदस्य :- राजेश शाह
२२) सदस्य :- सुबास रसाइली
२३ सदस्य :- पछि थप
सल्लाहकार समिती
१) कविता कार्की
२) उदिम गिरी
३) सरिता सारु मगर
४) झलक शेर्पाली

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...