News Portal

सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ।

संगीता गुरुङ
३५५ पटक

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ।

दोलखाबाट काठमाडौं तर्फ जाँदै गरेको बस ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको छ। दुर्घटना दिउँसो करिब १ बजे भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

हालसम्म घटनामा मानवीय क्षति नभएको बताइएको छ भने थप विवरण संकलनको कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...