News Portal

नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो

नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ। 

संगीता गुरुङ
२८८ पटक

काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर  छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज (शुक्रबार) प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य एक हजार आठ सय ४० रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...