News Portal

डोल्पाको मुड्केचुलामा गरिब-दुखी लक्षित न्यानो कपडा बितरण

हिमालीसंचार संवाददाता
४७९ पटक
२०८१ पौष २५ गते बिहीबार

डोल्पा। डोल्पा जिल्लाको मुड्केचुला गाउपालिका वडा नं ६ नर्कुमा गरिब, दुखी, असहाय र अपांग लक्षित न्यानो कपडा बितरण गरिएको छ।

जेबि फाउन्डेसन काठमाडौका संयोजक जयस उपाध्यायको सहयोग तथा जिल्ला समन्वय समिती डोल्पाका प्रमुख श्याम बहादुर रोकायको पहलमा पठाइएको कपडाहरु नेपाली कांग्रेस मुड्केचुला ६ नं वडा सभापति राज कुमारी शाहीको अध्यक्षता वितरण गरिएको हो।

जिल्ला समन्वय समिति सदस्य लाल माया शाहीको प्रमुख आतिथ्यतामा न्यानो कपडा बितरित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख, कार्यलय प्रमुखहरु लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरुले नेपाली कांग्रेसले दिनदुखीहरुको पीडामा थोरै भएपनी मलम लगाउने काम गरेको र यसरी नै जनतामाझ जान सल्लाह सुझाव समेत दिइएको सो कार्यक्रममा नेपाली कांग्रेस मुड्केचुला गाउँपालिकाका सभापति जनक सिंहले सहजीकरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...