News Portal

चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ।

संगीता गुरुङ
४४६ पटक

पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ।

सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा धक्का महसुस भएको हो भने इलाम, झापा, सुनसरी, मोरङ, र उदयपुरमा सामान्य धक्का महसुस गरिएको छ।

हालसम्म मानवीय क्षति नभएको भए पनि केही भवन चर्किएको खबर आएको छ। चीनमा भने यो भूकम्पका कारण ३६ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...