News Portal

भिसा आएर पनि कोरिया जान नपाएपछि इपिएस कार्यालयमा प्रदर्शन

ग्वार्कोस्थित इपिएस कार्यालयमा आज (सोमबार) युवाहरूले भिसा लागेर पनि टिकट अभावका कारण कोरिया जान नपाएको भन्दै प्रदर्शन गरेका छन्।

संगीता गुरुङ
२८७ पटक

पुस २२, ललितपुर – ग्वार्कोस्थित इपिएस कार्यालयमा आज (सोमबार) युवाहरूले भिसा लागेर पनि टिकट अभावका कारण कोरिया जान नपाएको भन्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले भिसा अवधि सकिन लाग्दा करिब १,५०० युवाले उडानको प्रतीक्षा गरिरहेको गुनासो गरे। इपिएस पासर प्रकाश शर्माले तीन महिना भिसा लागिसक्दा पनि टिकट नपाएको बताउँदै नाम रोस्टरबाट हट्न सक्ने चिन्ता व्यक्त गरे।

इपिएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठले एयरलाइन्सको टेन्डर प्रक्रिया लम्बिएकाले समस्या भएको स्वीकार गर्दै समाधानका लागि प्रयास भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...