News Portal

प्यूठान महोत्सवमा एक व्यक्तिको मृत्यु, अनुमति रद्द

भित्रीकोट महोत्सव हेर्ने क्रममा हिजो (सोमबार) एक व्यक्तिको मृत्यु भएको छ।

संगीता गुरुङ
२३६ पटक

प्यूठान नगरपालिका–१ विजुवारका ६० वर्षीय कमल नेपालीको भित्रीकोट महोत्सव हेर्ने क्रममा सोमबार मृत्यु भएको छ। अचेत भएपछि उनलाई जिल्ला अस्पताल विजुवार लगिएको थियो, जहाँ साँझ ६:१५ बजे मृत्यु पुष्टि भएको हो।

घटना पछि प्यूठानका मेयर विष्णु बहादुर योगीले महोत्सव सञ्चालनको अनुमति रद्द गरेका छन्। पुस ५ देखि सुरु भएको महोत्सव पुस १७ सम्म चल्ने कार्यक्रम थियो।

उद्योग वाणिज्य संघले अनुमति रद्दमा दुःख व्यक्त गर्दै महोत्सव पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन गर्न माग गरेको छ। विवाद समाधानका लागि सरोकारवाला बीच छलफल भइरहेको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...