News Portal

काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

१७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३२३ पटक

काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

दैलेख नारायण नगपालिका – ६ घर भई काठमाडौँ महानगरपालिका–३० स्थित रुद्रमर्ग सेतोपुलमा बस्ने १८ वर्षिय सम्राट् बस्नेत र सरोज महतरा रहेका छन्।

पुस ९ मंगलवार राति घुम्न जाने बहानामा फकाएर डेरामा लगी बलात्कार गरेको आरोपमा पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी थिइन्।

जाहेरीको आधारमा प्रहरीले शनिवार दिउँसो आरोपीहरुलाई पक्राउ गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...