News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ।

    संगीता गुरुङ
    ६९ पटक

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ।

    बैठकले शोक प्रस्ताव पारित गर्दै इजलास नबस्ने निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

    उनका अनुसार अन्य काम कारबाही भने नियमित रुपमा सञ्चालन हुनेछ।

    ७१ वर्षीय वस्तीको निधन शुक्रबार भएको हो। गोरखा खोपलाङमा २०१० असार ८ गते जन्मिएका वस्तीले २०३३ साल देखि कानून व्यवसायमा प्रवेश गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

    १९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको...

    बागमती होटल घटना: फरार युवकको नाममा कोठा बुक

    काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ स्थित गौशालामा रहेको बागमती होटलमा पुस १६ गते कागेश्वरी मनोहरा नगरपालिकाको...

    त्रिभुवन विमानस्थलमा कीर्तिमानी मिङ्मा शेर्पाको भव्य स्वागत

    काठमाडौं, जनवरी ३ — संसारभरका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अक्सिजनको सहायताबिना चढ्ने पहिलो नेपाली...

    सुनचाँदीको मूल्यमा वृद्धि

    काठमाडौं, पुस १९ – सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

    सशस्त्र प्रहरी पदमा भर्ना खुलायो

    काठमाडौं, पुस १९ – सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना...