News Portal

मधेशमा सरुवा भएका सहसचिव गौतमले दिए राजीनामा

राष्ट्रिय अभिलेखालयबाट मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ गते राजीनामा दिएर काठमाडौं फर्किएका छन्।

संगीता गुरुङ
२९८ पटक

जनकपुरधाम, पुस १० – राष्ट्रिय अभिलेखालयबाट मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ गते राजीनामा दिएर काठमाडौं फर्किएका छन्।

मधेश मन्त्रिपरिषद्ले उनलाई लोक सेवा आयोग सचिवमा पदस्थापन गर्ने निर्णय गरे पनि गौतमले त्यहाँ हाजिर नगरी राजीनामा दिएका हुन्।

उनको राजीनामा अझै केन्द्र सरकारले स्वीकृत गर्न बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...