News Portal

मोरङ बलात्कार केस: तीन जना पक्राउ

महिलाको बयानका आधारमा अनुसन्धान अघि बढाइ प्रहरीले तीन जनालाई पक्राउ गरेका छन्।

संगीता गुरुङ
४२४ पटक

मोरङ – कटहरी गाउँपालिका-२ मा आइतबार मध्यान्ह अचेत अवस्थामा फेला परेकी महिला माथि बलात्कार भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न तीन जनालाई आइतबार राति नै पक्राउ गरिएको छ। पीडित महिला घरबाट निस्किएर करिब दुई किलोमिटर टाढा बाँसको झ्याङमा हात-खुट्टा बाँधिएको, मुखमा पट्टी लगाइएको र कपडाहरू च्यातिएको अवस्थामा अचेत फेला परेकी थिइन्।

प्रहरीले पीडितलाई कोशी प्रदेश अस्पतालमा उपचारका लागि पठाएको छ। होसमा आएपछि महिलाको बयानका आधारमा अनुसन्धान अघि बढाइएको डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। तीन जना पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...