News Portal

शक्ति समूहकी संस्थापकको निधन

शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखन विरुद्ध सक्रिय अभियन्ता सुनिता दनुवारको आज बिहान हृदयघातका कारण निधन भएको छ।

Sangeeta Gurung
४९० पटक

काठमाडौँ — शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखन विरुद्ध सक्रिय अभियन्ता सुनिता दनुवारको आज (सोमबार) बिहान हृदयघातका कारण निधन भएको छ।

जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई हृदयघात भएपछि अत्तर खेलको नेपाल मेडिकल कलेज पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

उदयपुरबाट उनका ससुरा काठमाडौँ आइपुग्ने बित्तिकै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सुनिता फाउन्डेसनकी सदस्य चरिमाया तामाङले जानकारी दिइन्। निधनको खबरसँगै नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...