News Portal

नेपाल एयरलाइन्सको उडानमा यात्रुको निधन

हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रुको निधन भएको छ।

Sangeeta Gurung
५५१ पटक

काठमाडौं – हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रु देउमान लिम्बुको निधन भएको छ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजमा अचेत भेटिएका लिम्बुलाई अवतरणपछि केएमसी अस्पताल लगिएको थियो। उपचारका क्रममा अस्पतालले गएराति नै मृत घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...