News Portal

अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका ४ कम्पनीलाई प्रतिबन्ध

हिमालीसंचार संवाददाता
५५३ पटक

एजेन्सी। अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति निकालेर पाकिस्तानको ४ कम्पनीलाई प्रतिबन्ध लगाएको जनाएका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसको खतरालाई ध्यानमा राख्दै कार्यकारी आदेशअन्तर्गत ४ पाकिस्तानी संस्थामाथि प्रतिबन्ध लगाएको उल्लेख छ।

अमेरिकाले प्रतिबन्ध लगाएका ४ पाकिस्तानी कम्पनीमा नेशनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेशनल र रकसाइड इन्टरप्राइज रहेका बीबीसीको खबरमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...